0Shares
काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हुने भएको छ ।
युनियनको आज बसेको सचिवालय बैंककले जेठ १३ र १४ गते नवौं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।
युनियनको स्थापना दिवसको अवसर पारेर जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरिएको युनियनले जनाएको छ ।
0Shares
सम्बन्धित खवर
-
शान्ता अधिकारी, माडी — माडी ...
-
दाङमा खुकुरी देखाएर युवतीमाथि ...



















