मन्त्रिपरिषद्को निर्णय : बालविकास केन्द्रका सहयोगीलाई वार्षिक १० हजार भत्ता
0Shares
काठमाण्डौ – बालविकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारीलाई सरकारले वार्षिक १० हजार रुपैयाँ भत्ता दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० हजार बालविकास कार्यकर्ता र ३४ हजार कर्मचारीलाई वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै योगमाया आयुर्वेदिक विश्वविद्यालयको विधेयक छलफलको लागि संसदीय समितिमा पठाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
0Shares
सम्बन्धित खवर
-
भरतपुर,बैशाख २३- चितवनमा चक्कु ...
-
काठमाडौं, वैशाख २३- नेपाली ...



















