0Shares

रत्ननगर । आगामी निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम समयमा नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नं. १ मा आफ्नो उम्मेदवार परिवर्तन गरेको छ ।

पार्टीले यसअघि घोषणा गरेको उम्मेदवारलाई हटाएर बासु ढुंगानालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

पार्टीले राजेन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

तर अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गर्नुलाई चुनावी रणनीतिको रूपमा हेरिएको छ ।

0Shares

सम्बन्धित खवर

Stay Connected

Advertisement