नवनियुक्त आइजिपी दानबहादुर कार्कीले पाए दर्ज्यानी चिह्न
0Shares
नेपाल प्रहरीको ३३ औं महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न पाएका छन्।
बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा गृह सचिव रामेश्वर दंगालले आइजिपी कार्कीलाई चिह्न प्रदान गरेका हुन्।
आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हालेका हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो।
0Shares
सम्बन्धित खवर
-
२८ मंसिर, काठमाडौं । नेकपा ...
-
नेकपा एमालेका उपाध्यक्ष युवराज ...



















